• छेलिका अनुहार कृतिका लेखक को हुन?
— प्रताप विष्ट
• अलराउन्डर बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट कहिले सन्यास लिनु भयो?
— July 19, 2022
• ५४ औँ एसियन शारिरिक सुगठन तथा फिजिक स्पोर्टस अर्न्तगत फिटनेस फिजिकमा कास्य जित्न खेलाडी को हुन?
— राजु राई
• एसियन गेम्स, २०२३ कहाँ आयोजना हुने भएको छ?
— चीनको हान्झाउ
• कन्काकाफ वुमेन्स च्याम्पियनसिपको उपाधि कुन टिमले जितेको छ?
— अमेरिकी महिला फुटबल टिम
• काञ्जिरोवा हिमाल कुन जिल्लामा पर्छ?
— डोल्पा
• झाक्री मेला कहाँ मनाईन्छ?
—रूकुम (पूर्व), हरेक वर्ष साउनको मंगलबार वा शनिबार
• पासपोर्ट ईन्डेक्स, २०२२ ले सार्वजनिक गरेको रिपोर्टमा नेपालको राहदानीको र्‍याङ्क कति रहेको छ?
— १०६ (प्यालेस्टाइनको पनि १०६ र्‍याङ्कमै रहेको छ)
• द बिज अवार्ड, २०२२ बाट सम्मानित हुने विकास बैङ्क कुन हो?
— मुक्तिनाथ विकास बैङ्क
• बेस्ट कर्पोरेट बैंकिङ सोलुसन्स नेपाल अवार्ड, २०२२ बाट सम्मानित हुने बैङ्क कुन हो?
— नेपाल एसबिआई
• सावन डोला पर्व कुन जातीले मनाउँछ?
— रानाथारू
• अफ्रिकन वर्ष खेलाडी, २०२२ हुन सफल खेलाडी को हुन?
— साडियो माने
• प्रसिद्ध पातल भूमेश्वर मन्दिर कुन जिल्लामा पर्छ?
— बैतडी
• संयुक्त राष्ट्र संघले सन् २०२२ लाई कुन वर्षको रूपमा घोषणा गरेको छ?
— दिगो पर्वतीय वर्ष
• उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन, २०२१ अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो?
— सिद्धार्थ बैङ्क
***
संकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर