• दहिको होलि खेल्ने पर्व कुन जिल्लामा मनाईन्छ?
— कास्की (कृष्णजन्मष्टमीको दिन, कास्कीकोट)

• दुधकुण्ड पोखरी कति उचाईमा रहेको छ?
— ४६०० मीटर (सोलुखुम्बु)

• मोडल हन्ट नेपाल, २०२२ पुरूष तर्फको बिजेता को हुन?
— विवेक खड्की (काठमाण्डौँ)

• मोडल हन्ट नेपाल, २०२२ महिला तर्फको बिजेता को हुन?
— मोनिका अधिकारी (नुवाकोट)

• नरसिंहको जात्रा कहाँ मनाइन्छ?
— ललितपुर (पाटन, कार्तिक नाचको समयमा निकालिने)

• ४० माईक्रोन भन्दा प्लाष्टिक झोला प्रतिबन्ध कहिलेदेखि लगाएको हो?
— २०७९ भाद्र १ गते

• लोपोन्मुख ‘लायकू भैलः’ नाच कुन जिल्लामा मनाइन्छ?
— भक्तपुर, मध्यपुर थिमी

• पाटन विमानस्थल कुन जिल्लामा रहेको छ?
— वैतडी

• परम्परागत नाच ‘घिन्ताङघिसी’ कहाँ मनाईन्छ?
— भक्तपुर

• नेपाली कांग्रेसका बौद्बिक नेता प्रदिप गिरीको निधन कहिले भयो?
— २०७९ भाद्र ४ गते

• ६४ औँ ग्रामी अवार्डमा ‘बेस्ट ग्लोबल म्युजिक’ अर्न्तगतको अवार्ड जित्न सफल पाकिस्तानी मुलकी गायिका को हुन?

— अरूज अफ्ताब (उनको मोहबत गीतले पाएको, यो अवार्ड जित्ने उनी पहिलो पाकिस्तानी गायिका हुन)
• ६४ औँ ग्रामी अवार्डमा ‘बेस्ट एल्बम’को अवार्ड जित्न सफल एल्बम कुन हो?
— वी र (We are)

• ६४ औँ ग्रामी अवार्डमा ‘उत्कृष्ट गीत’को अवार्ड जित्न सफल गीत कुन हो?
— लिभ दि दोर ओपेन (Leave the Door Open, कलाकार ब्रुनो मार्स र एडर्सन हुन)

• नेपाल लाटोकोसेरा तथा हुचिल उत्सव कहाँ हुने भएको छ?
— कैलालीस्थित घोडाघोडी (चरा अभयारण्य क्षेत्र, लाटोकोसेरा तथा हुचिल संरक्षणको सन्देश दिने)

• दास प्रथा ‘अमेरिकाको मौलिक पाप’ भन्ने भनाई कसको हो?
—जो बाइडेन (अमेरिकाको वर्तमान राष्ट्रपित)

***
संकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर