समसामयिक वस्तुगत प्रश्‍नोत्तर, २०७९

• सिन्दुरे जात्रा कहाँ मनाईन्छ?
— नुवाकोट, भैरवी
• कल्छुमन ताल कुन जिल्लामा रहेको छ?
— गोरखा जिल्ला
• ‘अल रिहला’ विश्‍वकप फुटबल, २०२२ लाई सगरमाथाको चुचुरोमा पुर्‍याउन राजकुमारी आस्मा अल थानीले सगरमाथा आरोहण गर्नेहुनु भएको छ ।
• प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनमा आधारित लेखिएको पुस्तक कुन हो?
— नकोरिएका सन्दर्भहरू
• मधेश प्रदेशको नामाकरण कहिले गरियो?
— २०७८ माघ ३ गते
• विटक्वाईनलाई मान्यता दिने पहिलो राष्ट्र कुन हो?
— एल साल्भाडोर
• हाल नेपालमा बन क्षेत्र कति प्रतिशत रहेको छ?
— ४४.७४ प्रतिशत
• मुख्यमन्त्री कप राष्ट्रिय पुरूष कबड्डीको उपाधी कसले जित्यो?
— त्रिभुवन आर्मीले क्लब (एपिएफलाई ४०-१६ ले हराएको)
• गर्भनर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्को निर्णयबाट कहिले निलम्बन गरेको थियो?
— मिति २०७८ चैत्र २४ (२०७९ वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको, २०७९ वैशाख ६ गते सर्वोच्चद्वारा अल्पकालिन अन्तरिम आदेश जारी, वैशाख ७ गते काममा फिर्ता)
• सातौँ राष्ट्रिय कृषि गणना कहिले देखि हुने भएको छ?
— वैशाख ६ देखि जेठ १९ गते सम्म ४५ दिन
• सत्यवती ताल कुन जिल्लामा पर्छ?
— पाल्पा
• लेडिज पिक हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?
— अमादब्लम
• बर्ड चेञ्चरी भनी कुन क्षेत्रलाई घोषणा गरिएको छ?
— घोडाघोडी ताल
• युरोपको ठूलो र लामो नदी कुन हो?
— भोल्गा
• सन् २०२२ मार्च १७ मा भएको विश्‍वसुन्दरी प्रतियोगिता जित्न सफल को हुन?
— क्यारोलिना बेइलावस्का, पोल्याण्ड
• The end of History कसको कृति हो?
— फ्रान्सिस फुकुमाया
• वैरभहा विमानस्थलबाट अर्न्तराष्ट्रिय उडान कहिले देखि हुने भएको छ?
— जेठ २ देखि
• पृथ्वी दिवस कहिले मनाईन्छ?
— अप्रिल २२(सन् २०२२ को नाराः Invest in our Planet, सन् १९६० देखि अमेरिकाबाट मनाउन शुरू भएको । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औँ महासभाले औपचारिक मान्यता दिएको)
• वेष्ट ईण्डिजका क्रिकेट खेलाडी काईरन पोलार्डले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास कहिले लिनुभयो?
— २०७९ वैशाख ८ (Aprill 21, 2022)

संकलन/खोजकर्ता
सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर