काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिका काभ्रेपलाञ्चोकको एक बाटो । भुम्लु १ सापिङको गोल्मा देवी आ.बि मा कठिनताको साथ स्कुल जादै एक बालिका । गाउँपालिका प्रमुखज्यू, यो बाटो कहिले बन्छ?

तस्बिर – क्षितिज सरगम, काभ्रे

प्रतिक्रिया

सम्बन्धित खवर