• दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू कविता संग्रहका सर्जक को हुनुहुन्छ?
— लेखिका दीपा राई
• महिलातर्फको इटालियन ओपन क्लेकोर्ट टेनिस प्रतियोगिता जित्नुहुने खेलाडी को हुन्?
— इगा स्वाइटेक (उहाँले ओन्स जाबुयरलाई ६-२, ६-२ ले हराउनुभएको थियो, यो जितसँगै लगातार २८ खेल जितेर किर्तिमान कायम राख्नुभएको छ)
• धर्मादित्य पत्रकारिता पुरस्कार प्राप्त गर्नुहुने पत्रकार को हुन?
— काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार)
• विश्‍वकै सबैभन्दा लामो पुल कुन देशमा निर्माण गरिएको छ?
— चेक रिपब्लिकको डोल्नी मोरभामा (उक्त पुल ७ सय २१ मिटर लामो छ)
• उमा कुङफुङ वर्ल्ड युनिफाइड मार्सल आर्ट्स युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी को हुन?
— सञ्जयराज पटुवाल-२ र भुपेन्द्र गुरूङ
• सवा लाख रोट महोत्सव कुन जिल्लामा मनाईन्छ?
— गोरखा जिल्ला
• ईच्छुक स्मृति पुरस्कार, २०७८ प्राप्त गर्ने सर्जक को हुन?
— रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयूक्त रूपमा प्रदान गरिएको
• भारतको मोख्खो इन्टरनेसनल फिल्म अवार्ड र भुटानको डुक इन्टरनेसनल फिलम अवार्डबाट सम्मानित हुने नेपाली डकुमेन्ट्री कुन हो?
— जोगी द गड अफ नाइट
• उत्तम शान्ति पुरस्कार, २०७८ कुन कृतिले प्राप्त गरेको छ?
— सत्यमोहन (पत्रकार गिरिश गिरीले लेखाका हुन)
• १३ औँ अर्न्तराष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितमा रजत पदक जित्ने खेलाडी को हुन?
— लक्ष्मणबहादुर ऐर (अमेरिकाको मिचिगन राज्यमा भएको)
• छिन्नलता गीत पुरस्कार, २०७८ गीत रचना विधा तर्फको पुरस्कार पाउने सर्जक को हुनुहुन्छ?
— बसन्त चौधरी
— संगीत रचना तर्फ— आनन्द राई
— गायनतर्फ पवित्र सुब्बा
• छिन्नलता गीत पुरस्कार, २०७८ गीत रचना विधा तर्फको पुरस्कार पाउने सर्जक को हुनुहुन्छ?
— बसन्त चौधरी
— संगीत रचना तर्फ— आनन्द राई
— गायनतर्फ पवित्र सुब्बा
• वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया, २०२१ बाट सम्मानित हुने बैङ्क कुन हो?
— सिद्धार्थ बैङ्क
• जर्मन डिएफवी पोकल (जर्मन कप), २०२२ को उपाधि कुन क्लबले जितेको छ?
— आरबी लेइप्जिग

***

संंकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर