काभ्रे – भुम्लु गाउँपालिका वडा नं. २ सिम्थली स्वास्थ्य चौकीमा डेङ्गु रोकथामको लागि स्वास्थ चौकी वरिपरि सरसफाइ कार्य सम्पन्न भएको छ।
स्वास्थ चौकीका अनुसार डेङ्गु नियन्त्रण गर्नको लागि सरसफाइ गरिएको हो ।
उक्त अभियानमा वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम्सेविकाहरू, स्वास्थ्यकर्मीहरूका साथै स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
-
४
