अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्ससले च्याप्टरले आफ्नो कार्यसमितिको पुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिमा साहित्यकार कमला न्यौपानेकै अध्यक्षता दोहोरिएको छ ।

च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम रहेका छन् भने महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा तृष्णा भट्टचन रहेका छन् । समाजको सदस्यहरूमा पूर्ण विश्व ,केशव भट्टराई र उज्वल तुलाचन चयन भएका छन् ।

समाजले साहित्यकार तीर्थ अधिकारी र कुबेर दाहाललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर