रुसी टाइकुन (उद्योगपति) ओलेग डेरिपास्काले सोमबार युक्रेनमा मस्कोको आक्रमणलाई लिएर पश्चिमी प्रतिबन्धको प्रभावबाट देशको अर्थतन्त्रमा परेको प्रभावका बेला ‘यी सबै राज्य पुँजीवाद’को अन्त्य गर्ने र त्यस सम्बन्धी नीतिहरू परिवर्तन गर्ने समय आएको बताएका छन्।
‘आर्थिक नीति’ परिवर्तन गर्न आवश्यक छ ।

यो सबै राज्य पुँजीवादको अन्त्य गर्न आवश्यक छ, ‘डेरिपास्का’ले मेसेजिङ एप टेलिग्राममा आगामी तीन महिनामा अर्थतन्त्रमा के हुने हो भन्ने बारे अधिकारीहरूबाट ‘स्पष्टीकरण’माग्दै सो टिप्पणी गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर