बेइजिङ – चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार विश्वस्तरका उद्यमहरूको प्रवद्र्धन गर्न र आधारभूत शैक्षिक विषयहरूमा प्रतिभाको विकासलाई बलियो बनाउन हससम्भव प्रयास गर्न आग्रह गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका सीले समग्र व्यवस्था सुधार गर्ने केन्द्रीय आयोगको २४औँ बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया
-
४
