पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ ।

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरबाट देखिएको शान्तिस्तुपा एवम् फेवातालसहित पोखरा उपत्यका ।

तस्वीर : हरि बास्तोला/रासस

प्रतिक्रिया

सम्बन्धित खवर