डोटी – डोटीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट ठूलो धनजनको क्षति भएको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा डोटीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ ।
हेर्नुस् तस्बिरमा



तस्वीर – हिक्मत साउद, डोटी
प्रतिक्रिया
-
४
