
दशैँ तिहारलाई लक्षित गर्दै नेपाली बजारमा विक्रीकालागि भारतवाट ल्याएर सामाखुसीमा स्टोर गरेर राखिएको होन्डा कंपनीको स्कूटर तथा मोटरसाइकलहरु । अन्य समयमा भन्दा नेपालीहरुले चाडपर्वमा वढी सवारी साधन किन्ने गर्दछन् ।
तस्वीर : प्रदीपराज वन्त,रासस
प्रतिक्रिया
-
४
-
१०