![](https://setomato.com/wp-content/uploads/2021/09/danuwar-gau.jpg)
सिन्धुपाल्चोक – लगातारको वर्षाले मेलम्ची–११ दनुवार गाउँमा गएको पहिरो । बस्ती माथिबाट पहिरो झर्ने डरले रातभर सुत्न नसकेको दनुवार बताउँछन् । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिमा पर्ने भएकाले पहिरो रोक्न प्रयास गरी दिन स्थानीय सरकारलाई स्थानीयवासीले आग्रह गरेका छन् ।
तस्बिरः देवराज सुवेदी/रासस
प्रतिक्रिया
-
४