भक्तपुर –भक्तपुरको टौमढीस्थित भैरव मन्दिरको प्राङ्गणमा बिक्रीका लागि राखिएको गाईजात्राका लागि आवश्यक सामग्री । आफ्ना परिवारका मृतक सदस्यको सम्झनामा सोमबार गाईजात्रा पर्व बनाईंदैछ ।

तस्वीर : लक्ष्मी गारु, रासस

प्रतिक्रिया

सम्बन्धित खवर