बाग्लुङ – म्याग्दीको बेनी नगरपालिका– २ स्थित फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने ढोडेनी खोलामा निर्माण भएको झोलुङ्गे पुल ।

यो पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । रु एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २६० मिटर र उचाइ ८५ मिटर रहेको छ ।

तस्वीर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर