पोखरा – पोखरा प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।
तस्वीर : जमुना वर्षा शर्मा, रासस

प्रतिक्रिया

सम्बन्धित खवर