दोलखा – कालिञ्चोक गाउँपालिका वडा नं ५ लापिलाङमा गएको पहिरोले सिङ्गो गाउँका किसान जोखिममा परेको छ । पहिरोले करिव एक सय घर परिवार विस्थापित भएका छन् भने सयौँ रोपनी खेती योग्य जमिन कटान गरेको छ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री केशव राज पाण्डेले आज शुक्रबार उक्त पहिरोको निरीक्षण गरेका छन् ।

तस्वीर : प्रभु जिरेल, रासस

प्रतिक्रिया

सम्बन्धित खवर