शुक्लाफाँटा नगरपालिका–४ असैनाका राना थारु समुदायका परम्परागत पहिरनमा सजिएका बालिकाहरु तीज पर्वका अवसरमा सावनको डोला९पिङ० खेल्दै ।

साउन महिना भरी दाजुभाइको दिर्घायुको कामना गर्दै राना थारु समुदायका दिदीबहिनीले तीज पर्व मनाउने गर्दछन् ।


तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

प्रतिक्रिया

सम्बन्धित खवर