युवा साहित्यकार विवेक ओझालाई अब चिनाई रहनु परेन । केही वर्ष अघि १ गजल सङ्ग्रह र ऐलानी उपन्यास प्रकाशित गरेका उनको गतवर्ष ऐँठन उपन्यास बजारमा आय‍ो र उक्त कृतिले २०७९को मदन पुरस्कार समेत प्राप्त गर्यो ।
यही कृति ऐँठनको सेरोफेरोमा रहेर उपन्यासकार ओझासँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न :

, मदन पुरस्कार पाउनु भयो बधाई कस्त‍ो महशुस भैरहेको ? अझ एक युवाले पाउनु कस्तो अनुभव हुँदो रहेछ? देशकै प्रतिष्ठितपुरस्कार पाए पछि पाउनुअघि के फरक पर्दो रहेछ?

धन्यवाद लेखकलाई सकभर बढीभन्दा बढी माया पाठकको आशा हुन्छ नै अझ मदन पुरस्कारजस्तो गरिमामय पुरस्कार मैले लखेको ऐँठनले पाउँदा अत्यन्तै खुसी लागेको  यो त मेरालागि बिराट प्रेमठानेको छु यसले ममा नयाँ खाले हौसला उर्जा संचारित भएको जहाँसम्म पाउनुअघि पाउनुपछिको जो सवाल त्यसमा मेरोनितान्त दैनिकिमा खासै भिन्नता छैन हो, पहिलेभन्दा पाठकका प्रतिक्रियाहरु बढिरहेका छन्, बिर्सिसकेका साथीभाइले सम्झन थालेका छन्  पहिलेभन्दा अन्तरवार्ताको संख्या बढेको तर, लेखकिय हिसाबले मैले थप मेहेनत गरेर लेख्नुपर्नेछ

, हुन यो पुस्तक धेरै पाठकले पढिसकेका छन् पढ्न बाँकी पाठकहरूलाई बताईदिनुस ऐँठन कस्तो खालको  किताब हो?

– ऐँठन युद्धको अनुहार हो मुलतः यो उपन्यासले नेपालीले भोगेको ससस्त्र द्धन्दलाई आधार बनाएको युद्धको अनुहार त्यसलेराज्यपक्ष तत्कालिन बिद्रोही पक्षबाट आम नागरिकले भोग्नुपरेका प्रताडना यसले प्रस्तुत गरेको त्यतिमात्र नभइ यसलेविश्वशान्तिको कामना गर्छ संसारभरका हतियारहरुको मृत्युको प्रार्थना गर्छ लाखौँ बर्षको मानव इतिहासबाट हामीले जुन चेतनाहासिल गरेका छौँ त्यसलाई प्रयोग गर्ने हो भने हामीले कल्पना गरेको स्वर्ग यहीँ भन्ने मत राख्छ त्यसका लागि तीन खाले युद्धलाईयसले सम्पूर्ण युद्धको बिम्बको रुपमा लिएको पहिलो महाभारतको मिथकिय युद्ध, दोस्रो, दोस्रो विश्वयुद्ध तेस्रो नेपालको ससस्त्रद्धन्द एकै वाक्यमा भन्नुपर्दा, ऐँठन युद्ध उपन्यास हो

, यसअघि पनि यहाँले ऐलानी उपन्यास लेख्नु भएको थियो अहिले ऐँठन आयो नाम उस्तै अक्षरबाट हुनु संयोग मात्र हो कि कुनैकारण पनि ?

खासमा यो नाम मेरा प्रकासक मणी शर्माले जुराइदिनु भएको हो उहाँले पढ्दापढ्दै ऐँठन भएको सोही नाम निकै उपयुक्त हुने मतराखेपछि पनि सहमत भएको हुँ होइन भने यो उपन्यासको प्रारम्भिक नाम अलग्गै थियो जो बाट थिएन

, दश वर्षे जनयुद्धको सेरोफेरोमा आएको यो किताब पढेपछि केही पाठकले टिप्पणी गरे, ‘जनयुद्धलाई गलत तरिकाले व्याख्या गरियो यसका उज्याला परिवर्तनहरूलाई लेखकले नजरअन्दाज गर्न मिल्छ ?’ तपाईँले सुन्नुभएको यस्तो कमेन्ट? उहाँहरूलाई केभन्नुहुन्छ?

 ससस्त्र द्धन्दको के कुरालाई नजरअन्दाज गरियो भन्नुभएको हो, थाहा भएन मैले राजयपक्ष तत्कालिन बिद्रोही पक्ष दुबैबाटप्रताडना भोगेको आम मानिसको आँखाबाट कथा भनेको हुँ दुबै पक्षका हतियारधारीलाई घृणा गर्छ कारण, उसले आफ्नीप्राणप्रिय पत्नी , चार बर्षे छोरो दुबै पक्षको मुडभेडका कारण गुमाएको त्यसपछि कथाले शान्तिको कामना गर्छ, हतियारको मृत्युचाहान्छ अनि हामीले प्राप्त गरेको चेतनाको उच्चतम प्रयोग ब्यत्तिगत अहमको नाश चाहान्छ मैले अझ हामीले जुन मूल्य चुकाएकाछौँ त्यसमाथि लापरवाहि गर्ने छुट नभएको भनी प्रश्न तेस्र्याएको छु हेर्नुहोस्, पाठकका आफ्नै बुझाइ अपेक्षा हुन्छन् सबैकोअपेक्षालाई सम्मान प्रेम गर्छु तर, लेखक पुस्तकको आफ्नै खाले सिमितता हुन्छ कि जम्मै पाठकका अपेक्षा चाहेर पनि पुरा गर्न सक्दैन । 

, एउटा सफल लेखक हुनलाई के के गर्नु पर्छ? अझ नया लेखकहरूलाई तपाईँक‍ सुझाव के के छन्?

मलाई लाग्छ लेखक जति बढी बिषय लेखनलाई लिएर इमान्दार बन्यो त्यति नै प्रभावकारी बन्छ सबैभन्दा बढी मेहेनत इमान्दारबन्न नै लाग्छ मेहेनतको कुनै कसर नछोडी आफ्नो सर्वस्व दिएपछि पक्कै सुन्दर रचना बन्छ भन्ने हो तर, हरेक लेखकसँग आफ्नैस्वभाव विशेषता हुन्छ लेखकलाई आफू अनुकुलको बिधी थाहा पाउन जरुरी हुन्छ सायद फेरी पनि मेरो प्राथमिकता, मेहेनत, मेहनत मेहेनत नै हो

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर