सफलता प्राप्तिका लागि लगनशीलता, धैर्यता, मेहनतका साथै प्रेरणाको पनि अत्यावश्यक हुन्छ । कसैको प्रेरणादायी विचारले हाम्रो दैनिक जीवन प्रभावित भइरहेको छ । आउनुहोस् पाँच प्रेरणादायी भनाइबाट दिनको सुरुवात गरौँ ।

या त तपाईले दिनलाई चलाउनुहुन्छ, या त दिनले तपाईलाई चलाउनेछ ।
– जिम रोन

केही पनि स्वत बन्दैनन्, त्यसलाई आफैले बनाउनुपर्छ ।
– जोन एफ केनेडी

संघर्ष जति कठिन हुनेछ, सफलता उति नै सानदार हुनेछ ।
– थोमस पेन

जीवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन ।
– बेन्जामिन मेस

तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् ।
– वाइल्ड, ओस्कार

प्रतिक्रिया

सम्बन्धित खवर