– राजेश भट्टराई

मनको कुरो बोलेर व्यक्त गर्थेँ सानोमा।त्यसरी व्यक्त गर्दा बोल्न हुँने कुरा पनि बोलियो, बोल्न नहुँने कुरा पनि बोलियो।कतिलाई सकारात्मक प्रभाव पर्यो, कतिलाई नकारात्मक।कतिले ‘ठीक भन्यौ’ भनेर स्याबासी दिन्थे,त कति रिसले मुर्मुरिन्थे।दुःखी पनि हुन्थे कोही कोही त।’आफुलाई पनि यो ठाउँमा राखेर हेर न’ भन्थे।तर ठुलो भएपछि सजिलो माध्यम पाएको थिएँ।फेसबुक।स्टाटस देख्थेँ।कसैको नाम तोकेर त लेख्थिन् तर बुझ्नेले बुझ्थे।एउटा स्टाटस लेखेको थिएँ एउटी अधबैंसे नारीले पढिछन्।मन परेछ उनलाई।मुटुमै छोएछ।त्यसपछी त म सँग म्यासेन्जरमा च्याट गर्न थालिन्।

म पनि त के कम?बैँश सकिसकेको छ र?रमाई रमाई कुरा गर्न थालेँ।कुरा गर्न भन्दा पनि उनको कुरा सुन्न थालेँ।उनी नै बोल्थिन् धेरै।मलाई बोल्न दिन्नथिन्।क्रमशः नजिकको मान्छे जस्तो गरेर मनको आन्द्रा भुँडी देखाउन थालिन्।

एक संस्थाको हाकिम थिएँ म।मेरो कोठा छुट्टै थियो।मेरो अनुमति विना सित्तिमित्ती अरु कर्मचारीहरु मेरो कोठामा छिर्दैनथे।त्यसैले मैँले को सँग के कुरा गर्दैछु भन्ने अरु कर्मचारीहरुले सुईको पनि पाउँदैनथे।अनुमान गर्न भने उनीहरुकै मर्जी।तर जो सँग जे जति जस्तो भनेर च्याट गरे पनि अफिसको काममा भने डिस्टर्व गर्दिनथें।फुर्सदकै समयमा कुरा गर्थेँ।

बिहान बिहान म्यासेज पठाउथिन् भन्दै “शुभ प्रभात सर, चिया खानु भयो?नास्ता खानु भयो?के खानु भयो नि?”मैँले पनि खाएको भए “खाएँ” नखाएको भए “खाइन” भन्ने जवाफ दिन्थेँ।सोध्थेँ आफुले पनि “तपाईंले खानु भयो?”
खानाको समयमा, दिउसो खाजाको समयमा अनि साँझको समयमा पनि यसरी नै हुन्थ्यो कुरा।”एक्लै खादा मिठो हुन छाड्यो, आउनुस् सँगै बसेर खाऊ” भनेर जिस्काउँन थालें।
मन्द राता ओठ भित्र लुकेका टम्म मिलेका सेता दाँत देखाएर हाँस्थिन् उनी।

कामधेनु गाईले ह्वार्वार्ती पेटबाट खाना निकाले जस्तो उनले पनि ह्रार्वाती आफ्नो मुखबाट आफ्ना कुराहरु ओकलिएकी थिइन् मानौँ मैँले सधैँ मायाले अङ्गालोमा बेर्छु झैँ गरेर।भनेकी थिइन् “म तीन सन्तानकी आमा हुँ।ठुली छोरीलाई एउटा किराना पसलेले पट्यायो।बिहे गरिदिएर पठायौं।ठुलो छोरोले अर्को जातको केटी मन परायो।’फाल्टु खर्च गरेर बिहे गर्न हुन्नँ’ भन्यो।अनि परिवारका सदस्य मात्र मन्दिरमा गयौँ र बिहे गरिदियौं।अहिले काठमाडौंमा बस्छन्। सानोतिनो जागिर गरेर पालिएका छन् दुवै जना।कान्छो छोरा बार्हमा पढ्छ।’विदेश जाने हो म त, भन्छ’।”यत्तिमै रोकिइन्।
“अनि बुढा?”थप जिज्ञासु भएर सोधेँ मैँले।
“छाड्दिनुस् त्यसका कुरा।”हल्का झिझ्झिए जस्तो गरेर भनिन्।
“किन छोड्ने? भन्नुस् न भन्नुस, तपाईंको जीवनको सबैभन्दा महत्वपूर्ण मान्छे नै उहाँ हो।उहाँ नभएको भए, कसरी तपाईंले पुरुषको माया पाउनु हुन्थ्यो?कसरी छोराछोरी पाउनु हुन्थ्यो?आफ्नो वैंश समालेको मान्छेलाई महत्वहिन नबनाउनुस्।”जोड दिएर भने।
वैंश समालेको हैन्।वैंश भोगेको हो त्यसले मेरो।ललाई फकाई भित्र्यायो,आफु भन्दा माथिल्लो जातको केटीलाई।अनि उफ्रियो सँधै म माथि।”आक्रोशित भएजस्तो भएर बोलिन्।
“त्यसरी उफ्रिदा उहाँलाई मात्र होइन, तपाईंलाई पनि त आयो होला नि मजा।”केही सङ्कोच नमानीकन जिस्किएर बोलें।
“छ्या तपाईं त, भलाद्मी जस्तो लागेर भनेको त कस्तो छाडा छाडा जस्तो हुनुहुँदो रैछ।”भन्दै हल्का लजाए जस्तो गरिन्।
“यती राम्री आइमाईले आफ्नै हो जस्तो गरेर समिप भई च्याट गरेपछि त जस्को पनि भलाद्मीपन धर्ममराउछ नि।आखिर म पनि त, वैंश चढेको पुरुष नै हुँ।”आफ्नो अवस्था दर्शाए।
“हाहाहा मौका पाएपछि त जोकोही पुरुषले पनि छोड्दा रैनछन्।नैतिकता भन्ने केही ख्याल गर्दा रहेछन्।”

मैँले अल्लि ढिलो बिहे गरेको थिएँ,चार पाँच जनालाई पाल्न पुग्ने तलब आउने जागिर पाएपछि मात्र।बिहे हुनुभन्दा पहिले नै शर्त राखेकी थिइन् हुनेवाला श्रीमतीले उनलाई हेर्न जादा।भनेकी थिइन् “गतिलो केटो भनेर बुबा आमाले मन त पराउनु भएको छ तपाईलाई।यत्तिको केटोलाई फुत्काउनु हुन्नँ भनेर दबाब पनि दिनु भएको छ।तर एक्काइसौँ शताब्दीको केटी हु पढाई सकेँपछि मात्र पीता बन्न राजी हुनुहुन्छ भने मात्र बिहे गर्छु नत्र गर्दिनँ।”उनको शर्तमा  सहमती जनाए पछि नै बिहे गरे र तीन बर्ष पछि मात्र उनलाई आमा बन्न सौभाग्य दिलाउन वंश क्रमको लागि बिउ रोपे।त्यतिन्जेल पारस्परिक सहमतिमै विविध साधन प्रयोग गरेर यौन सुख लियौं। नौ महिनाको कष्टप्रद गर्भाधारण पछि छोरीलाई जन्म दिइन्।बुवा आमा सँगै छोरीलाई हुर्काउन सजिलो होला भन्ने ठानेरै प्राणप्यारी र छोरीलाई बुवा आमा सँग घरमा छोडेर ढाई सय किलोमिटर परको संस्थामा जागिर गरेको थिएँ।छोरी लगभग दुई बर्ष भएकी थिइन्।

अभावै अभावमा हुर्काएर पढाएका थिएँ मलाई र मेरी बैनीलाई बा आमाले।घर धन्दा, धेरथोर खेतीपातीको काम आदी इत्यादी गर्दै पढाईलाई निरन्तरता दिनु पर्थ्यो मैँले र बैनीले।त्यसैले पैंसालाई राम्ररी चिनेको थिए मैँले।हाकिम नै भएपनि आफ्नो लागि आफैँ पकाएर खान्थेँ।आखिर मेरै कमाईले नै बा, आमा, श्रीमती र छोरी पालिएका थिए नि।बैनीलाई भने बिहे गरेर बटाई दिइसकेका थियौ।कहिलेकाहीँ आएको बेला टीका लगाएर दक्षिणा दिए पुग्थ्यो।

म अफिसको काममा व्यस्त थिएँ।म्यासेन्जरमा घण्टी बज्यो।उनकै हो भन्ने बुझिसकेको थिएँ।रिप्लाई दिइन्।पछि काम सकिएपछि फुर्सदमा रिप्लाई दिएँ।
“ओहो!कति पछि रिप्लाई।खुब भाउ खोजे जस्तो छ नि।”आफ्नै भएर अधिकार पाए जस्तो गरेर बोलिन् उनी।
“के भाऊ खोज्ने।तपाईं सँग मात्रै कुरा गरेर मात्र पुग्छ र मलाई?अफिसको काम गर्न पर्दैन?”रिसाउँदै भने।
“ओहो!ल ल माफ पाऊ हाकिम साहेब।गलत बोल्न पुगे।हुन्छ नि रिसानी माफ?”
“ल ल हुन्छ।भन्नुस् अरु।”
“के भन्नु अरु।हजुरको धेरै याद आयो, बोल्न मन लाग्यो र च्याट गर्न लागेको।”आफ्नो मनको कुरा भनिन्।
“म सँग च्याट गर्ने समय त, बुढा सँग बिताए, मनमा, घरमा दुवै तिर शान्ति हुन्थ्यो नि।”किनारा लगाउने हिसाबले बोलें।
“नलिनुस् त्यसको नाम।त्यो मेरो मात्र बुढो हो र।अरुको पनि हो।”रिसाए जस्तो गरेर बोलिन्।
“कसरी?”
“कसरी हुनु नि।पैसो सुको कमाउने होइन।भएको जग्गा पनि बेच्दै रक्सी खाँदै हिड्छ। को को आइमाई सित लठारिन्छ।भट्टीवाली सँग त सधैँ जसो।”कुरा खोल्न थालिन्।
“फकाएर आँफु सँग मात्र लठारिने बनाउनुस् न त।”उपाय सुझाउन थालेँ।
“फकाउन्न त्यो नाथेलाई।दुनियाँ आइमाईको जुठो बोकेर हिडेछ।घिन लाग्छ अहिले त मलाई, त्यो देखि।”आदर्शवादी बनिन्।

मेरी श्रीमती घर धन्दा र छोरीको स्याहार सुसार मै व्यस्त हुन्थिन्।छोरी सँगै खेल्दा छोरीलाई नै माया गर्दा नै रमाउथिन् मजाले।म सँग जतिबेला पनि हुन्थेन कुरा।दिनको एक दुई पटक भने हुन्थ्यो,त्यो पनि मैँले फोन गरेर।भन्थिन् “मलाई त छोरी सँगै रमाउँदा तपाईंको याद नै खासै आउँदैन।”

एकदिन त मलाई अनलाइनमा देखेपछि सिधैं भिडियो कल नै गरिन्।फुर्सदमा थिएँ।उठाए।
“तपाईंलाई म सँग कुरा गरिरहन मन लाग्छ?”कुराकानी कै दौरानमा सोधेँ।
“अ लाग्छ।जतिबेला पनि हजुरको याद आइरहन्छ।”
“हो र?किन नि?”
“खोई किन हो। माया लागेर त होला नि?”
“कति लाग्छ नि?”
“धेरै।”
“अनि याद कति बेला बढी आउँछ नि।”उनको मनको कुरो कोट्याउँदै जान थालें।
“एक्लै भएको बेलामा।अँझै बढी रातीमा।”
“रातीमा बुढा सँग भएको बेलामा पनि, मेरो याद आउँदा त, अप्ठ्यारो पर्ला नि?”
“कहाँ हुन्छ र त्यो म सँग?कहिले भट्टीवाली सँग हुन्छ।कहिले को सँग।कहिले त रातभरि उतै हुन्छ।कहिले आधा राती रक्सी खाएर हल्लिँदै आउँछ।त्यसरी आएको बेलामा त म त्यसलाई मेरो कोठामा छिर्नै दिन्न।अरु कोठामा नै सुत्छ।”अवस्था बताउन् थालिन्।
“आफ्नो बुढालाई चाहि आफ्नो कोठामा छिर्नै नदिने।अनि मलाई चाहिँ याद गरेको गर्यै गर्ने।छिर्न दिएर अङ्गालो बेरेर सुताए त सुध्रिन्थे होला नि।”लज्जाबोध हराइसकेको थियो मेरो पनि, निसङ्कोच भएर बोलें।
“सुध्रिन्न त्यो।धेरै पटक प्रयास गरिसकेँ।’म जे गरे पनि जस्तो भएपनि तलाई के मतलब?तेरो माइतबाट फुट्टी ल्याएको छैन।बाउले टन्न कमाइदिएका छन्।बेच्छु खान्छु।आखिर तँ, तेरो छोरो पनि जग्गाहरु बेचेको पैंसाले त पालिएका छौ।कुनै जिचको कमी हुन दिएको छैन।माइतबाट एक मुठी चामल लिएर आइज भनेको छैन तलाई।’भन्छ।”
“त्यसरी जग्गा बेच्दै खाँदै गरेर त कति दिन टिक्छ र?एकदिन त नाङ्गो भइन्छ भनेर सम्झाउँनु हुन्नँ?”
“सम्झाउँछु सम्झाउँन त।”
“के भन्नु हुन्छ त, त्यसरी सम्झाउँदा।”
“के भन्नु नि।’म बाचुञ्जेल पुग्छ।त्यसपछि जे सुकै होस्’।भन्छ।अझ कहिलेकाहीँ त मैँले सम्झाउन खोज्दा ‘म मन पर्दैन् भने अर्को पोइ खोजेर पोइल जा।म सँग पनि पोइल नै आएकी होस्’ भन्छ।दिक्कै लागेर केही भन्नै छोडिसके आजभोलि त।मनै मरिसक्यो।अब त त्यो मरेपनि मेरो आँशु आउँदैन होला।”मन पुरै भाचिइसकेको बताइन्।
“त्यसो भए त रक्सी खाँदा खाँदा जिर्ण र कमजोर होला है, शरीर त?”आफ्नो अनुमान बताएँ।
“हुन्छ कमजोर।रक्सी मात्र धोक्छ र त्यसले।रक्सी सँगै मासु, भट्टमास लगायत धेरै डाइट खान्छ।काजु किसमिस त पोकाका पोका सिध्याउँछ हप्ता दिनमा।
कमजोर भइन्छ कि भनेर खुब ख्याल गर्छ।कमजोर भए त भट्टीवालीलाई सन्तुष्ट पार्न सकिन्न।अरुहरुलाई पनि सन्तुष्ट पार्न सकिन्न।अनि उनीहरुको माया पाउन सकिन्न भन्ने मात्रै ध्यान छ नि असत्तिको।”मेरो अनुमानको विपरित बोलिन्।
“त्यसो भए त कहिलेकाहीँ हजुर सँग मौका पाउँदा स्या स्या नै पार्नुहुन्छ होला है, तपाईंलाई?”
“पार्दैन, मात्र बाघले झैँ झम्टिन्छ।आफ्नो सन्तुष्टि मात्रै हेर्छ, मेरो खुशी हेर्दैन्।कसरी सेक्स गर्दा महिलाहरु पनि रमाउछन् भन्ने तिर ध्यान नै दिँदैन।”कुण्ठा पोखिन्।
“अनि अरुहरु पनि त, रमाएका छैनन् होला नि, त्यसो भए?”
“रमाएका होलान् नि, उनीहरुलाई त कला मिलाएर गर्छ होला, नत्र किन लठारिन्थे त, सँधै यो सँग?”
“त्यसो भए त, तपाईं असन्तुष्टि र प्यासले भरिनु भएको छ है?”
“हजुर।”मनको यथार्थता बोलिन्।
“मेटाइदिऊ, हजुरको प्यास?”मन पापी बन्न तिर लाग्यो।
“हुन्छ, तर तपाई त हेर्दा अरु आइमाई तिर लाग्ने जस्तो देखिनु हुन्नँ नि।”अचम्म मानेँ जस्तो गरेर बोलिन्।
“नदेखिए पनि हजुरलाई देखेँ पछि त्यस्तै बन्न मन लाग्यो।”
“आगोको नजिक परे पछि, जस्तो घिऊ पनि पग्लिन्छ भन्थे हो रैछ।”
“हेरौँ न त।”
“के?”
“मैँले भोग गर्ने तपाईंको शरीर।”मन अधर्मी बन्यो।
“ल हेर्नुस्” भन्दै मोबाइल पर लगेर पुरै शरीर देखाइन्।
“त्यसरी होइन के।”
“कसरी त?”
“वस्त्र हटाएर।”
“भो त्यो त।भेंट हुँदा हेर्नु पनि होला, भोग्नु पनि होला।”
“नाई, मैले भोग्ने तिम्रो देह कस्तो रैछ,
अहिले नै दर्शन गर्न चाहन्छु।”
“अहिले नाई,  राती।”भनिन्।
त्यसैमा सहमति भयो।अनि त्यति बेलाको लागि सकियो कुराकानी।

उनको घर मेरो बसाई देखि दुई घण्टा पर थियो।राती पकाएर खाएर पन्ध्र मिनेट जति अर्धाङ्गिनी सित, छोरी सित कुरा गरेँ।मोबाइलमा नेटवर्क अन गरे।दश मिनेट पछि उनी पनि आइन् अनलाइनमा।”हाए, भिडियो कल गरौ?”भनेर सोधिन्।
“हुन्छ” भनेपछि कल गरिन्।शुरुमा खानपिन कै कुरा भयो।बुढा आइनपुगेको बताइन्।अनि मैँले दिउँसोको सहमति सम्झाएँ।हल्का लजाए जस्तो गरी माथिको वस्त्र हटाइन्।स्तन देख्दा आफैँले आफैलाई प्रश्न गरे “केे यि स्तन तीन ओटा सन्तानले पान गरेका हुन् त”?देखिन्थे, मध्यम आकारका, कसिला र पोटिला।कन्फम गर्न हातले समातेर हल्लाउन पठाएँ।त्यस्तै नै पाएँ।एक सन्तानकी आमा मेरी अर्धाङ्गिनी र यिनको उस्तै उस्तै लाग्यो।तल्लो वस्त्र पनि फुकाल्न लगाए।पुर्ण निवस्त्र भइन्।तीन सन्तानको आमाको जस्तो थिएन्,उनको योनी।थियो लिपिक्कै टासिएको।भर्खरकी तरुनीको जस्तो।रौहरु पनि सबै हटाएकी रैछिन्।खुट्टा देखि टाउको सम्म राम्ररी हेरेँ।थियो ज्यान चट्ट मिलेको लोभलाग्दो र गोरो।अहिल्यै भोगु झैँ लाग्ने।हुनत मेरी श्रीमतीको पनि यस्तै थियो।तरपनि लोभियो मन।सोचेँ यस्तो ज्यान भएकी बुँढी भै भै पनि यिनको बुढो किन अन्त तिर लागेका होला।के उनीहरुको ज्यान यिनको भन्दा लोभलाग्दो भएर होला त?

सोर्ह बर्षको अन्धो वैंशको समयमा भागी विवाह गरेकी  रैछिन् उनले।अनि अर्को बर्ष नै बनेकी रैछिन् छोरीकी आमा।म भन्दा उमेरले त्यस्तै दश बर्षले जेठी रैछिन्।अब भने जति बेला भिडियो कल भयो त्यति बेला नै निर्धक्क वस्त्र फुकाल्न थालिसकेकी थिइन्।भन्थिन् “मलाई तपाईं सँग सेक्स गर्न मन लागेछ।”

सोच्न थाले मैँले “हैन् यो कस्ती खालकी आईमाई हो।बुहारी भित्र्याई सकेपछि पनि वैंश कन्ट्रोल गर्न नसक्ने।छोरी दोजिया छिन् पनि भन्छे।नाती नातिनालाई काखमा खेलाउनु पर्ने उमेरमा परपुरुषको काखमा खेल्न खोज्ने।चालिस नाघेपछि वैंश जाग्छ भन्थे हो रैछ कि क्या हो। वैंश सम्हाल्न नै गार्हो भएको भए त आफ्नै बुढो सँग बिन्ती गरे भैगो नि ‘हजुर मलाई आधा उमेरमा उर्लेको वैंशले गार्हो गरायो समाल्दिनुस’ भनेर।आफ्नो बुढोलाई चाहि अरु आईमाई सँग लाग्यो भनेर छुनै दिन घिन मान्ने अनि आफु चाहि अर्कैको बुढो सँग लाग्न खोजेर के आफुलाई सति सावित्री प्रमाणित गर्न सक्छे यसले?आफ्नो बुढो र आफ्नो चरित्रमा केही फरक हुँदैन भनेर किन सोच्न सँक्दिने?

म माथि पुरै हावी हुन थालिसकेकी थिइन् उनी।अनलाइनमा देख्ने वित्तिकै कल गरिहाल्थिन्।भन्थिन् “समय र ठाउँको अनुकुल मिलाएर भेटौँ न।”कुनै कुनै बेलामा त मोबाइल नम्बरकै रिङ्टोन बजाईदिन्थिन्।कहिले काममा व्यस्त भएको बेलामा पर्थ्यो, त कहिले मिटिङ्गमा भएको बेलामा।काममा डिस्टर्व नै हुन थाल्यो।अर्को अँझै राम्रो संस्थामा नाम निकालेर जागिर खाने सोचमा थिएँ।तर पढाईमा पनि डिस्टर्व हुन थाल्यो।विचार गरेँ यसरी यो आईमाई सँग सम्पर्कमा रहिरहने हो भने त तेरो प्रगतिको यात्रा यत्तिमै पुर्णविराम लाग्छ।अनि ब्लक गरिदिएँ।

***

प्रतिक्रिया

सम्बन्धित खवर