सोल – दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले सोमबार पहिलो बैठक बोलाएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर