बेइजिङ – जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड ३४ लाख ३६ हजार १४२ रहेको छ । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ४ करोड ५,४ लाख २७ हजार ५३९ जना, भारतमा ३ करोड ४१ लाख ७५ हजार ४६८ जना, ब्राजिलमा २ करोड १७ लाख २३ हजार ५५९ जना रहेको छ ।
त्यस्तै, ब्राजिलमा २ करोड १७ लाख २३ हजार ५५९ जना, बेलायतमा ८७ लाख ७५ हजार ८८९ जना, रुसमा ८१ लाख १२ हजार ९९९ जना, टर्कीमा ७८ लाख २६ हजार ९८३ जना, फ्रान्समा ७२ लाख २१ हजार ९६९ जना र इरानमा ५८ लाख ५१ हजार ६७० जना संक्रमित रहेका छन् ।
प्रतिक्रिया
-
४
