२० मंसिर, काठमाडौं डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि को रोमाञ्चक जित हात पारेको

लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो गाब्रिएलओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए

गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो तर दोस्रो हाफको सुरुमै लुटनलेलगातार दुई गोल गरी अग्रता बनायो

लुटनका एलिजाह एडेबायोले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे यस्तै रोस बार्कलीले ५७औं मिनेटमा गवल गरेपछि लुटनले को अग्रता बनायो

तर त्यो अग्रता लामो समय टिकेन ६०औं मिनेटमा काइ हाभार्टले जेससको पासमा गोल गर्दै खेल को अवस्थामा पुर्‍याए त्यसपछि राइसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै आर्सनललाई अंक दिलाउन भूमिका खेले

यस जितपछि आर्सनलले १५ खेलबाट ३६ अंक जोडेको दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंकको अग्रता बनाएको एकखेल कम खेलेको सिटीको ३१ अंक

लुटन १५ खेलबाट जम्मा अंकसहित १७औं स्थानमा रेलिगेसन जोनबाट अंकले मात्र अघि

प्रतिक्रिया

सम्बन्धित खवर