काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लागेको छ।
अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा. रामेश्वर खनाल नियुक्त हुँदै छन् भने ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानूनमन्त्रीमा ओमप्रकाश अर्यालको नाम पक्का भएको छ।
उनलाई गृहसहित कानून मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।
यस्तै घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएका छन्। उनीहरूको शपथ ग्रहण भोलि हुने तोकिएको छ।
***
प्रतिक्रिया
-
४
