काठमाडौँ – खाँडादेवी गाउँपालिका वडा नं. ६ को वडाअध्यक्षमा नेपाली काँग्रेसका नारायण कार्की उम्मेदवार बनेका छन् । उनी कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार हुन् ।

समाजसेवी, बुद्धिजीवी, आध्यात्मिक चिन्तनको उदाहरणीय छवि बनाएका कार्कीलाई वडाकै निकै अब्बल उम्मेदवार मानिएको स्थानीय युवा नेता राजन खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर