
असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै ।
सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् । यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।
तस्बिर : देवराज सुवेदी, रासस
प्रतिक्रिया
-
४
-
१०