
काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र बनेपा नगरपालिका वडा नं ६ धुलिखेलमा सञ्चालन भएको होटल हिमालय दृश्य रिसोर्ट । कोरोना भाइरस सङ्क्रमण दर कम हुँदै गएपछि यहाँका होटलहरुले सेवा सञ्चालन गर्न थालिएको छ ।
तस्वीर : पेमा लामा, रासस
प्रतिक्रिया
-
४
-
१०