संस्कृति

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ६ गोसाइँस्थानमा लाग्ने जनै पूर्णिमा मेलामा गोसाइँथानको दर्शन गर्न पुगेका झाँक्री नाच प्रस्तुत गर्दै । प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढेका बेला भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनको भने भीड थियो ।
तस्बिरः पेमा लामा -रासस
प्रतिक्रिया
-
४