काठमाण्डौ – सेतोमाटोकर्मी अजित क्षेत्रीलाई पित्रीशोक परेको छ । क्षेत्रीका पिता भीमबहादुर पौडेल क्षेत्रीको असोज ८ गते पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

केही दिन अघि मतिष्कमा रक्तसञ्चार प्रकृयामा अवरोध हुन गई प्यारालाईसिसको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

हाल स्याङ्जा चापाकोट बसोबास गर्दै आउनुभएका पूर्व भारतिय सेनामा कार्यरत स्व. भीमबहादुर क्षेत्रीको जन्म वि.सं. १९९४ साउन २७ गते पर्वतमा भएको थियो । उहाँका दुई छोरा दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर