पुस, मन्थली (रामेछाप) रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षकमानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्

सोही विद्यालयमा कक्षा मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायवउपरीक्षक होमबहादुर पराजुलीले बताए

पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएरअनुसन्धान थालिएको उनले बताए

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेकोप्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर