त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यलयले बीबीए (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन)को नतिजा प्रकाशित गरेको छ।

विश्वविद्यालयले २०७७ पुस २० गते देखि माघ ५ गतेसम्म सञ्चालन भएको तेस्रो सत्रको नियमित परीक्षा–२०२० को परीक्षाफल प्रकाशित गरेको हो ।
हेर्नुस् नतिजा

 

प्रतिक्रिया

सम्बन्धित खवर