काठमाडौँ – प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर २ जना, जुनियर अफिसर ३ जना, सुपरभाइजर ४ जना, असिस्टेन्ट ५ र केही संख्यामा म्यानेजमेन्ट ट्रेनी र टेलर पदका लागि कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर