
काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले आगामी तीनको बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसारको आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यितका सहायक नदीमा बहाव सामान्य रहेको तथा सबैमा सतकर्ता तहभन्दा तल रहेको जानकारी दिएको छ ।
हेर्नुस् सूचना
प्रतिक्रिया
-
४