बजेट भाषण
काठमाण्डौ – अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/ ०८१ को लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दैछन् ।
आर्थिक संकटले मुलुक थिलथिलो भइरहेको अवस्थामा यस आर्थिक वर्षको बजेट भाषणलाई विशेष चासोको रुपमा हेरिएको छ ।
प्रतिक्रिया
-
४