राष्ट्रिय सुसेली मन्चको प्रस्तुतिमा दुर्गा अधिकारी भमरकोटेको देउसी सुसेली गीत ‘देउ श्री राम’ भर्खरै बजारमा आएको छ ।

दुर्गा अधिकारी भमरकोटेको शव्द, जिज्ञासु पौडेल तिलक र निशा श्रीसको स्वर रहेको उक्त गीतमा लय गायक स्ययम् जिज्ञासु पौडेल तिलकको रहेको छ।

शुस्मिता श्रेष्ठ र राजेन्द्र महर्जनको बिशेस भुमिकासँगै सुसेली मन्चका कलाकारहरुको भुमिका रहेको सुसेलीको छायांकन केसव अधिकारीले गरेका हुन भने निर्देशन मोहन कार्किले गरेका हुन्। ५/७/५ अक्षरको तृपदिय संरचनामा रहेको सुसेलीलाई सङ्गित भरेर गाइएको यो नै पहिलो सुसेली हो। यो गीत दुर्गा अधिकारी भमरकोटे युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।

लिङ्क

प्रतिक्रिया

सम्बन्धित खवर