गर्भनर महाप्रसाद अधिकारीलाई कहिले निलम्बन गरियो ?

– चैत्र २५, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरूद्ध कहिले महाभियोग लगाइयो ?

– फागुन १, २०७८

नेपालले एमसीसी अनुमदन कहिले गर्यो ?

– फागुन १५, २०७८

प्रतिस्थापन बजेट कहिले ल्याइयो ?

– भदौ २५, २०७८

बजेट होलिडे कहिले भयो ?

– २०७८ असोज १-४

रोयल सोसाइटी अफ टेलिभिजन एन्ड मोसन पिक्चर्स अवार्डमा आउट स्ट्याण्डिङ एचिभमेन्ट अवार्ड जित्न सफल नेपाली चलचित्र कुन हो ?

– हेल्लो जिन्दगी

पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७८ बाट सम्मानित हुने व्यक्ति को हुन ?

– धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्य

पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७ बाट सम्मानित हुने व्यक्ति को हुन ?

– मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद पोखरेल र पवित्र घर्ती

महालेखापरीक्षक कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार कति बेरूजु देखिएको छ ?

– ४ खर्ब ८३ अर्ब

देउराली गुफा कुन जिल्लामा पर्छ ?

– रूकुम (पूर्व)

बोल्सेभिक क्रान्ति कहिले भएको थियो ?

– सन् १९१७

पर्चा अभियान कहिले शुरू भएको थियो ?

– वि.स. १९९७ साल

युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल, २०२२ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

– ग्लोबल आइएमई बैङ्क लिमिटेड

कुन ताललाई पन्छी आरक्षण (वर्ड सेन्चुरी) घोषित गरेको छ ?

–  जगदिशपुर ताल

प्रतिक्रिया

सम्बन्धित खवर