• अतृप्त अवसर कृतिका लेखक को हुन् ?

– पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले

• अर्न्तराष्ट्रिय साहसी महिला पुरस्कार, २०२२ पुरस्कार प्राप्त गर्ने महिला को हुन् ?

– भूमिका श्रेष्ठ (उहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी)

• नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टोलिको नयाँ कप्तान कसलाई चुनेको छ ?

– नवयुग श्रेष्ठ ( २०७९ जेठ १० गते)

• नवौं राष्ट्रिय खेलकुद कहिले हुने भएको छ ?

– २०७९ असोज २८ गतेदेखि कार्त्तिक ३ गते सम्म (तेस्रोपटक सरेकोमिति हो)

• किड्स क्यापिटल, २०२२ को उपाधि कसले जित्नुभयो जित्यो

– सुनम्रता बर्ज्राचार्य र आरोन श्रेष्ठ

• इटालीको लिग सिरि ‘ए’ को उपाधि कुन टिमले जित्यो जित्यो

– एसी मिलान

• ईंग्लिस प्रिमियर लिगको उपाधि कुन टिमले जित्यो ?

– म्यानचेस्टर सिटी (अन्तिम खेलमा एस्टन भिल्ला विरूद्ध ३-२ को जित निकालेको)

• सूर्य नेपाल गल्फ टुर २०२१-२०२२ को उपाधि कसले जित्नु भयो ?

– शुक्रबहादुर राई

• यूरोपा कन्फ्रेन्स लिगको उपाधि कुन टिमले जित्यो ?

– एएस रोमा

• प्लास्ट नेपाल, २०२२ कहिले प्रदर्शनी हुने भएको छ ?

– काठमाडौँ, जेठ १२ देखि १४, २०७९

• अस्ट्रेलियाका नवनिर्वाचित ३१ औँ प्रधानमन्त्री को हुन् ?

– लेबर पार्टी एन्थोनी अल्बानी

• छिन्नलता प्रतिभा पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ?

– अस्मिता अधिकारी

• अन्तराष्ट्रिय बुक पुरस्कार, २०२२ जित्न सफल किताब कुन हो ?

– रेत समाधि, भारतीय लेखिका गीताञ्जलि श्री (उक्त किताब अंग्रेजी संस्करण टम्ब अफ स्याण्ट, डेजी रकवेलले अनुवाद गरेकी हुन ।

• विश्व वातावरण दिवस, २०७९ को नारा के हो ?

– Only One Earth, Living Sustainably in Harmony with Nature, पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन

• फ्रेन्च ओपन टेनिस प्रतियोगिता, २०२२ कसले जित्नुभयो ?

–  स्पेनका राफेल नाडाल (उहाँले १४ औँ पटक जित्नुभएको हो)

• विश्व खाद्य स्वच्छता दिवस कहिले मनाईन्छ ?

– जुन ७ (२०२२ को नाराः स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार (Safer Food, Better Health)

• ललितकला पुरस्कार, २०७८ बाट सम्मानित हुने स्रस्टा को हुन् ?

– आलोक गुरूङ ( (दुई-दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि ११ हजार १ सय ११ र ताम्रपत्र रहेको छ)
• चाइनिज पोन्ड हेरोन चरा कहाँ भेटिएको छ ?

प्रतिक्रिया

सम्बन्धित खवर