काठमाडौँ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमकाअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य घटेपनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर