भाग्य कहिले कसको बलियो हुन्छ केहि पनि भन्न सकिदैन। एक भारतीय किसानको साथ पनि त्यस्तै भयो।

ती किसान कामको खोजीमा दुबई गएका थिए । त्यहाँ उनले काम पाएनन्, त्यसैले उनी निराश भएर भारत फर्के।

तर केहि दिनपछि उसले एउटा राम्रो खबर पाए कि उसले २७.८६ करोडको लोटरी जितेको छ। उनले यो लॉटरीको टिकट आफ्नी श्रीमतीबाट पैसा उधारो लिएर किनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर