म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लामो निर्माणाधीन झोलुङ्गे पुल । यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर