काठमाडौँ – प्रधानाध्यापक तथा युनियन एजुकेसनका सञ्चालक रमेश बाबू भट्टराईको दोहोरी गीत ‘साइनोको अभाव छ’ सार्वजनिक भएको छ।गायक रमेश बाबू भट्टराई र गायिका शान्ति श्री परियारको आवाजमा गीतको अडियो र भिडियो सार्वजनिक भएको हो ।

गीतको शब्द सर्जक नवराज कौडलले हुन भने लय कन्चन परियारको रहेको छ । दिप गुरुङको निर्देशन रहेको गीतको म्युजिक भिडियो सम्भु चालीसले खिचेका हुन् भने मेक बहादुर थापाले सम्पादन गरेका छन् ।वाइयुटिएच् इन्टरटेनमेन्ट युटुब च्यानलबाट रिलिज गरिएको छ ।

गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी ,ज्योति मगर ,शेखर घर्ती, योगेश शाही ,रमेशबाबु भट्टराई ,गरिमा भट्टराई र गौरादेवी अधिकारी अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर