अमेरिका – गीतकार तथा कवि कमला न्यौपानेको किनाराको ढुङ्गा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । न्यौपानेको रचना, न्ह्यू बर्जाचार्यको संगीत र सज्जा चौँलागाईँको स्वर रहेको गीत किनारको ढुङ्गा केही महिना अगावै रेकर्ड भए पनि हालै भिडियो निर्माण गरिएको हो ।

गीतमा सुयशा पौडेलको अभिनय रहेको छ । गीती भिडियोलाई अनुप रेग्मीले निर्देशन गरेका हुन् । गीत, तरङ्ग द वेभ क्रियशन नामक यूट्युव च्यानलमा उपलब्ध छ ।

गीतको भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर