महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रका खाली भित्तामा सजावटका लागि बनाइएको भगवान् शिवपार्वतीको चित्र । खाली भित्तामा भगवान् शिवपार्वतीका चित्रले पशुपति क्षेत्रको आकर्षण बढेको छ ।
तस्वीर : पूर्णप्रसाद मिश्र, रासस
प्रतिक्रिया
-
४