काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार सिंहदरबारमा प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई सम्मान गर्दै ।

तस्वीर : रोशन सापकोटा/रासस
प्रतिक्रिया
-
४
