खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा चरनका लागि लगिएका भेंडाको बथान । समुन्द्री सतहदेखि करीब तीन हजार तीन सय मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा यतिबेला हजारौँ भेंडा, चौरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।

तस्वीर : केदार मगर, रासस
प्रतिक्रिया
-
४
