काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको पनौती बजार र खोपासी फाँटको हरियाली  ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको धानखेतीले हरियाली देखिएको पनौती बञ्जारा गाउँ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको वडा नं ४ स्थित धानखेतीले हरियाली देखिएको सुन्दर ऐरिगाउँ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीस्थित सञ्चालित जङ्गल रिसोर्ट । ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र पनौतीमा पर्यटकको लागि कमैमात्र सुविधा सम्पन्न होटलहरू रहेको छ ।

तस्बीर : पेमा लामा, रासस

प्रतिक्रिया

सम्बन्धित खवर