सउल / यलेदोङ ५०८२को अवसरमा किँरातीहरूको महान पर्व उभौली पर्व मनाएका छन् । दक्षिण कोरियामा रहेका किराँतीहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान प्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेका हुन् । आइतबार सउल दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा बिहान ११ देखि साँझ ६ बजेसम्म कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर