काठमाडौँ – साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ ।

तस्वीर : चन्द्रकला क्षेत्री , रासस
प्रतिक्रिया
-
४