
– जितेन्द्र रसिक
‘फाँचल’ अर्थात् एउटा फराकिलो चलायमान स्वतन्त्र विधा जुन गायन र पाठ्य दुबै योग्य छन् । फाँचल विभिन्न मूल प्रवृत्तिहरू मिलेर बनेका छन् । ती हुन् –
क) फाँको
ख) फेत,
ग) वीथी
घ) उजाइ
ङ) पुच्छ
च) उठानचुली
छ) जडान कुशल
ज) पुञ्ज, महापुञ्ज
क) फाँको ः फाँको फाँचलको मुटु हो । फाँको विना फाँचलको कल्पना गर्न सम्म पनि सकिँदैन । जसरी मुटु विनाको मानव कल्पना गर्न सकिन्न ।
ख) फेत ः फेत फाँचलको प्रमुख आसन हो । जसले फाँचल लेखनमा उठानचुली र जडान कुशललाई पूर्णता दिने काम गर्दछ ।
ग) वीथी ः हरेक फाँचलका दुई हरफको एक पातोलाई वीथी भनिन्छ ।
घ) उजाइ ः फाँचलको पहिलो हरफ लाई उजाई भनिन्छ ।
ङ) पुच्छ ः उँजाईपछि क्रमशः आउने वीथीहरूलाई पुच्छ भनिन्छ ।
च) उठानचुली ः हरेक वीथीको पहिलो वीथीलाई उठानचुली भनिन्छ । उठानचुलीले विषय बस्तु र सन्दर्भ उठान गर्ने कार्य गर्दछ ।
छ) जडान कुशलः हरेक वीथीको दोस्रो हरफलाई जडान कुशल भनिन्छ । जडान कुशलले उठानचुलीले उठान गरेका सन्दर्भ र उत्सुकतालाई जोड्दै लगेर उत्सुकतालाई निभाउने काम गर्दछ
ज) पुञ्जः हरेक फाँचलको एकाइलाई पुञ्ज भनिन्छ ।
झ) महापुञ्जः फाँचलमा विभिन्न विषयवस्तुहरू वीथी क्रम नटुटाईकन लम्ब्याएर लेखिने सिङ्गो फाँचलको एक एकाइलाई फाँचल महापुञ्ज भनिन्छ ।
निम्न समायोजनमा फाँचल निर्माण हुन्छ ।
विस्तारमा ः
१. हर फॉचलमा आउने दुई हरफलाई वीथी भनिन्छ ।
२. हरेक वीथीको पहिलो हरफलाई उठानचुली र दोस्रो हरफलाई जडान कुशल भनिन्छ । उठानचुलीले विषयवस्तु सम्बन्धी सन्दर्भ उठान गर्ने र जडान कुशलले उठानचुलीले उठाएको सन्दर्भले मागेको भाव कुशल तरिकाले जोड्नु हो ।
३. पहिलो वीथीलाई उजाई भनिन्छ । जसले फॉचल गायनमा प्रमुख भूमिका निर्वाह गर्दछ । फाँचल गायनमा उजाइले गायनलाई उजिल्याउँदै श्रोता वा दर्शकहरूलाई आकर्षण गर्ने काम गर्दछ ।
४. पहिलो वीथी पछि क्रमशःपछि आउने वीथीहरूलाई पुच्छ पनि भनिन्छ । हर वीथी र पुच्छमा फाँको र फेतको चमत्कारीपुर्ण ढङ्गले प्रयोग गर्नु पर्दछ । कुनै अवस्थामा भने फेत लोप र फाँको को सशक्त प्रयोग गर्न सकिन्छ ।
५. फाँचल गायन र पठन दुवै योग्य भए पनि गेयात्मक हुन जरुर छ । फाँको फाँचलको मुटु हो भने फेत आसन हो ।
६. कुनै अवस्थामा फाँचलको फाँकोसँग फेत पनि जोडेर आउँदछ । जस्तैः सानीमा, पानीमा, सानी र पानी फाँको अन्तर्गत पर्दछ मा फेत अन्तर्गत पर्दछ । तर यसरी आएका फाँकोहरूलाई फेत लोपको रूपमा लिइन्छ ।
७. फाँचल रजर शाष्त्रमा लेख्न सकिन्छ तर स्वतन्त्रता प्रधानताको हिसाबले शाष्त्रिय नियम भन्दा बाहिर रहेर आधाभूत नियममा रहेर पनि लेख्न सकिन्छ ।
८. फाँचल चार वीथी भन्दा कमको गणना उचित हुँदैन । चार वीथी पछि भने जति वीथी पनि लम्ब्याउन सकिन्छ ।
९. सिङ्गो फाँचल एउटा पुञ्ज हो । गणना गर्दा फाँचलको १ पुञ्ज, २ पुञ्ज क्रमशः गरिन्छ ।
१०. फाँचल रजर शास्त्र र रजरमुक्त (आधारभूत नियमभित्र रहेर पनि लेखिने) विधा भएकाले जुनसुकै रसमा जुनसुकै विषय वस्तुलाई लिएर सृजना गर्न सकिन्छ । फाँचलको वीथी क्रम नटुटाईकन लम्ब्याएर सारा विषयवस्तुहरू समेटेर फाँचल महापुञ्ज पनि निर्माण गर्न सकिन्छ ।
११. उजाइको अर्थात् पहिलो वीथीमा फाँको र फेत प्रयोग हुँदा दोस्रो वीथीमा फेत लोप तेस्रोमा पुनः फाँको फेत चौथोमा फेत लोप गरी क्रमशः एक–एक वीथीको अन्तरमा फाँचल लेखनलाई चमत्कारिता दिन सकिन्छ ।
१२. हलन्त लागेको वर्ण, आधा वर्ण र ई इ उ ऊ जस्ता स्वर वर्ण अक्षरांसको नियम पालना अनुसार प्रयोग गर्न सकिन्छ ।
१३. गायनको हकमा फाँचल गाउँदा एक–एक वीथीको अन्तरमा उजाई दोहोर्याउन अनिवार्य छ ।
फाँचलको शीर्षक मान्य छैन ।
उदाहरणका लागिः
पुञ्ज–१
जिन्दगानी फुल जस्तो भएहुन्थ्यो बरु
फूल जस्तै फक्रिएर गएहुन्थ्यो बरु
बनेर सुवाषिनी सुवास छरी दिन्थेँ
वसन्तको हरियाली पाउ परि दिन्थे
भँवराले चुम्दा अधर आउँथ्यो मजा बेग्लै
स्पर्शमा फूल केसर छाउँथ्यो मजा बेग्लै
लोभिँदै प्यासी बनी आउँथे होलान् कोही
मेरै गीत रमाई गाउँथे होलान् कोही
मन्दिरमा फुल थुङ्गा सजाएर कोही
रम्थे होलान् पञ्चेबाजा बजाएर कोही
पारिजात शिरीष कहीँ बुकी फुल झैँ
फुल्न पाए रम्थेँ म चरी बुलबुल झैँ
प्रस्तुत फाँचलमा निम्न अनुसार समायोजन भएको छ ।
फाँको ः भए÷गए÷ छरी÷परि÷आउँथ्यो÷ छाउँथ्यो– आउँथे÷गाउँथे– सजाएर÷ बजाएर
फेतः हुन्थ्यो बरु÷दिन्थेँ÷ मजा बेग्लै÷ होला कोही÷ कोही ÷ झैँ
वीथी ः १,२,३,४,५,६
उजाइ र पुच्छ
फाँचलका आवश्यक तत्वहरूः
चमत्कारिता, व्यापकता, कोमलता कल्पनाशीलता, सृजनात्मक, बिम्बात्मक, भाषिक सरलता र गेयात्मक
तारापुञ्ज (संयुक्त फाँचलसङ्ग्रह) बाट साभार
रजर फाँचल
रजर फाँचल के हो ?
फाँचल लेखनको शाष्त्रिय नियम नै रजर फाँचल हो ।
रजर फाँचलका आधारभूमी ह«स्व लाई(—) र दीर्घ लाई (+) ले सङ्केत गरिन्छ भने संयोजकलाई ऽ सङ्केत गरिन्छ ।
रजर फाँचलका वेग र सङ्केत
फाँचल सृजना गर्दा यसलाई चलायमान बनाउन निर्माण गरिने शब्दका आधारभूमी नै वेग हो । फाँचल सृजनालाई चमत्कारिता, व्यापकता, कोमलता कल्पनाशीलता, सृजनात्मक, बिम्बात्मक, भाषिक सरलता र गेयात्मक तबरले सुन्दर र शक्तिशाली सृजनामा रुपान्तरण गर्न वेगको महत्वपूर्ण भूमिका रहन्छ । त्यही वेगलाई सुत्रात्मक रुपमा संकेत गरिन्छ ।
वेग सङ्केत
र (–)
सिफ्ल (+ –)
कच (– –)
उरफ्न (– + –)
तकलफ् (– – +)
रापच (+ – –)
धुऊइप (– + – –)
निफ्तवम (+ – – –)
कस्तम्लुन (+ + – –)
फाँईलुअफ्तु (+ + – + –)
चलफ्तुन्उक (– + + – –)
लफ्नुउचन्कु (+ – + + –)
विन्फेरऊताअफ् (+ + – + ++)
धाउचफ्लुतु (+ – + – –)
कोसेपन्पुलुत (+ + + – – –)
उतुलराफापा (– – – + + +)
दइप (– – –)
यस्कफ्पा (+ + +)
फाँचलका प्रमुख रजरहरु ः–
रजर बेगसुत्र सङ्केत सुत्र
क) पामरी (र ऽ सिफ्ल ऽ कच )२ (– ऽ + – ऽ – –)२
ख) पामलाका (सिफ्ल ऽ कच ऽ उरफ्न)२ (+ – ऽ – – ऽ– + –)२
ग) सनेस (कच ऽ उरफ्न ऽ तकलफ्)२ (– – ऽ – + – ऽ – – +)२
घ) लाघव (उरफ्न ऽ तकलफ् ऽ रापच)२ (– + – ऽ – – + ऽ+ – –)२
ङ) फुमडि (तकलफ् ऽ रापच ऽधुऊइप) (– – + ऽ + – – ऽ– + – –)
च) ललनी (रापच ऽ धुऊइप ऽ निफ्तबम) (+ – – ऽ – + – – ऽ + – – –)
छ) मजबुन (धुऊइप ऽ निफ्तबम ऽ कस्तम्लुन) (– + – – ऽ + – – – ऽ + + – –)
ज) सामरी (निफ्तबम ऽ कस्तम्लुन ऽफाँईलुअफ्तु ) (+ – – – ऽ + + – – ऽ + + – +)
झ) विहग (कस्तम्लुन ऽ फाँईलुअफ्तु ऽचलफ्तुन्उक) (+ + – – ऽ + + – + – ऽ – + + – –)
ञ) बबर (फाँईलुअफ्तु ऽ चलफ्तुन्उक ऽलफ्नुऊचन्कु) (+ + – + – ऽ – + + – – ऽ + – + + –)
ट) लोकायत (चलफ्तुन्उक ऽलफ्नुऊचन्कु ऽविन्फेरऊताअफ् ) (– + + – – ऽ + – + + – ऽ + + – + + +)
ठ) सरिवा (लफ्नुऊचन्कु ऽविन्फेरऊताअफ् ऽधाइचफ्लुतु) (+ – + + – ऽ + + – + + + ऽ + – + – –)
ड) सवाध (विन्फेरऊताअफ् ऽ धाइचफ्लुतु ऽकोसेपन्पुलुत) (+ + – + + + ऽ + – + – – ऽ + + + – – –)
ढ) पेरी (धाइचफ्लुतु ऽ कोसेपन्पुलुत ऽउतुलराफापा) (+ – + – – ऽ + + + – – – ऽ – – – + + +)
ण) मनिसरि (कासेपन्पुलुत ऽउतुलराफापा ऽ दइप) (+ + + – – – ऽ – – – + + + ऽ – – –)
त) अम्बक (उतुलराफापा ऽ दइप ऽयस्कफ्पा) (– – – + + + ऽ – – – ऽ + + +)
थ) सैपाल (दइप ऽ यस्कफ्पा ऽ र ऽ र) (– – – ऽ + + + ऽ – ऽ –)
द) जफेर (यस्कफ्पा ऽ र ऽ सिफ्ल ऽ र ) (+ + + ऽ – ऽ + – ऽ –)
फाँचलका रजर भेदहरु ः–
१) पामरी (र ऽसिफ्ल ऽकच) २ (– ऽ + – ऽ– –) २
२)फरिज (सिफ्ल)४ (+ –)४
३)समपथ (कच)४ (– –)४
४)नलङ्कर(सिफ्ल ऽ उरफ्न)३ (+ – ऽ – + –)३
५)सफेद(उरफ्न ऽ कच)३ (– + – ऽ – –)३
६)दिलासा (उरफ्न)३ (– + –)३
७)दिलासा(उपभेद) (उरफ्न ऽतकलफ्)२ (– + – ऽ– – +)
८)पारद(तकलफ्)४ (– – +)४
९)पारद(उपभेद १)(तकलफ् ऽउरफ्न)२ (– – + ऽ – + –)२
१०)पारद(उपभेद २)(तकलफ् ऽसिफ्ल)३ (– – + ऽ + –)३
११)पारद(उपभेद ३) (तकलफ् ऽ कच)३ (– – + ऽ – –)३
१२)पारद(उपभेद ४) (तकलफ् ऽ रापच)२ (– – + ऽ + – –)२
१३)सङ्कता (रापच)४ (+ – –)४
१४)सङ्कता(उपभेद १)(रापच ऽसिफ्ल)३ (+ – – ऽ + –)३
१५)सङ्कता(उपभेद २) (रापच ऽ कच)३ (+ – – ऽ – –)३
१६)सङ्कता(उपभेद ३)(रापच ऽ उरफ्न)३ (+ – – ऽ – + –)३
१७)सङ्कता(उपभेद ४)(रापच ऽ तकलफ्)२(+ – – ऽ – – +)२
१८)सङ्कता(उपभेद ५)(रापच ऽ धुऊइप)२ (+ – – ऽ – + – –)२
१९)बासक (धुऊइप)४ (– + – –)४
२०बासक(उपभेद १) (धुऊइप ऽ सिफ्ल)२ (– + – – ऽ + –)२
२१)बासक(उपभेद २) (धुऊइप ऽ कच)२ (– + – – ऽ – –)२
२२)बासक(उपभेद ३) (धुऊइप ऽ उरफ्न)२ (– + – – ऽ – + –)२
२३)बासक(उपभेद ४) (धुऊइप ऽ तकलफ्)२ (– + – – ऽ – – +)२
२४)बासक(उपभेद ५) (धुऊइप ऽ रापच)२ (– + – – ऽ + – – )२
२५)बासक(उपभेद ६) (धुऊइप ऽ निफ्तवम)२ (– + – – ऽ + – – –)२
२६)मचान (भेद) (निफ्तवम)३ (+ – – –)३
२७)मचान(उपभेद १) (निफ्तवम ऽ सिफ्ल)३ (+ – – – ऽ + –)३
२८)मचान(उपभेद २) (निफ्तवम ऽ कच)३ (+ – – – ऽ – –)३
२९)मचान(उपभेद ३) (निफ्तवम ऽ उरफ्न)२ (+ – – – ऽ – + –)२
३०)मचान(उपभेद ४) (निफ्तवम ऽ तकलफ्)२ (+ – – – ऽ – – +)२
३१)मचान(उपभेद ५) (निफ्तवम ऽ रापच)२ (+ – – – ऽ + – –)२
३२)मचान(उपभेद ६) (निफ्तवम ऽ धुऊइप)२ (+ – – – ऽ – + – –)२
३३)मचान(उपभेद ७) (निफ्तवम ऽ कस्तम्लुन)२ (+ – – – ऽ + + – –)२
३४)मञ्जर (भेद) (कस्तम्लुन)३ (+ + – –)३
३५)मञ्जर(उपभेद १) (कस्तम्लुन ऽ सिफ्ल)२ (+ + – – ऽ + –)२
३६)मञ्जर(उपभेद २) (कस्तम्लुन ऽ कच)२ (+ + – – ऽ – –)२
३७)मञ्जर(उपभेद ३) (कस्तम्लुन ऽ उरफ्न)२ (+ + – – ऽ – + –)२
३८)मञ्जर(उपभेद ४) (कस्तम्लुन ऽ तकलफ्)२ (+ + – – ऽ – – +)२
३९)मञ्जर(उपभेद ५) (कस्तम्लुन ऽ रापच)२ (+ + – – ऽ + – –)२
४०)मञ्जर(उपभेद ६) (कस्तम्लुन ऽ धुऊइप)२ (+ + – – ऽ – + – –)२
४१)मञ्जर(उपभेद ७) (कस्तम्लुन ऽ निफ्तवम)२ (+ + – – ऽ + – – –)२
४२)मञ्जर(उपभेद ८) (कस्तम्लुन ऽ फाँईलुअफ्तु )२ (+ + – – ऽ + + – + –)२
४३)समरत (भेद) (फाँईलुअफ्तु )३ (+ + – + –)३
४४)समरत(उपभेद १) (फाँईलुअफ्तु ऽ सिफ्ल)२ (+ + – + – ऽ + –)२
४५)समरत(उपभेद २) (फाँईलुअफ्तु ऽ कच)२ (+ + – + – ऽ – –)२
४६)समरत(उपभेद ३) (फाँईलुअफ्तु ऽ उरफ्न)२ (+ + – + – ऽ – + –)२
४७)समरत(उपभेद ४) (फाँईलुअफ्तु ऽ तकलफ्)२ (+ + – + – ऽ – – +)२
४८)समरत(उपभेद ५) (फाँईलुअफ्तु ऽ रापच)२ (+ + – + – ऽ + – –)२
४९)समरत(उपभेद ६) (फाँईलुअफ्तु ऽ धुऊइप)२ (+ + – + – ऽ – + – –)२
५०)समरत(उपभेद ७) (फाँईलुअफ्तु ऽ निफ्तवम)२ (+ + – + – ऽ + – – –)२
५१)समरत(उपभेद ८) (फाँईलुअफ्तु ऽ कस्तम्लुन)२ (+ + – + – ऽ + + – –)२
५२)समरत(उपभेद ९) (फाँईलुअफ्तु ऽ चलफ्तुन्उक)२ (+ + – + – ऽ – + + – –)२
५३)रागिनी (भेद) (चलफ्तुन्उक)३ (– + + – –)३
५४)रागिनी(उपभेद १) (चलफ्तुन्उक ऽ सिफ्ल)२ (– + + – – ऽ + –)२
५५)रागिनी(उपभेद २) (चलफ्तुन्उक ऽ कच)२ (– + + – – ऽ – –)२
५६)रागिनी(उपभेद ३) (चलफ्तुन्उक ऽ उरफ्न)२ (– + + – – ऽ – + –)२
५७)रागिनी(उपभेद ४) (चलफ्तुन्उक ऽ तकलफ्)२ (– + + – – ऽ – – +)२
५८)रागिनी(उपभेद ५) (चलफ्तुन्उक ऽ रापच)२ (– + + – – ऽ + – –)२
५९)रागिनी(उपभेद ६) (चलफ्तुन्उक ऽ धुऊइप)२ (– + + – – ऽ – + – –)२
६०)रागिनी(उपभेद ७) (चलफ्तुन्उक ऽ निफ्तवम)२ (– + + – – ऽ + – – –)२
६१)रागिनी(उपभेद ८) (चलफ्तुन्उक ऽ कस्तम्लुन)२ (– + + – – ऽ + + – –)२
६२)रागिनी(उपभेद ९) (चलफ्तुन्उक ऽ फाँईलुअफ्तु )२ (– + + – – ऽ + + – + –)२
६३)रागिनी(उपभेद १०) (चलफ्तुन्उक ऽ लफ्नुऊचन्कु)२ (– + + – – ऽ + – + + –)२
६४)दीपन(भेद) (लफ्नुऊचन्कु)३ (+ – + + –)३
६५)दीपन(उपभेद १) (लफ्नुऊचन्कु ऽ सिफ्ल)२ (+ – + + – ऽ + –)२
६६)दिपन (उपभेद २)ं (लफ्नुऊचन्कु ऽ कच)२ (+ – + + – ऽ – –)२
६७)दिपन (उपभेद ३) (लफ्नुऊचन्कु ऽ उरफ्न)२ (+ – + + – ऽ – + –)२
६८)दिपन (उपभेद ४) (लफ्नुऊचन्कु ऽ तकलफ्)२ (+ – + + – ऽ – – +)२
६९)दिपन (उपभेद ५) (लफ्नुऊचन्कु ऽ रापच)२ (+ – + + – ऽ + – –)२
७०)दिपन (उपभेद ६) (लफ्नुऊचन्कु ऽ धुऊइप)२ (+ – + + – ऽ – + – –)२
७१)दिपन (उपभेद ७) (लफ्नुऊचन्कु ऽ निफ्तवम)२ (+ – + + – ऽ + – – –)२
७२)दिपन (उपभेद ८) (लफ्नुऊचन्कु ऽ कस्तम्लुन)२ (+ – + + – ऽ + + – –)२
७३)दिपन (उपभेद ९) (लफ्नुऊचन्कु ऽ फाँईलुअफ्तु )२ (+ – + + – ऽ + + – + –)२
७४)दिपन (उपभेद १०) (लफ्नुऊचन्कु ऽ चलफ्तुन्उक)२ (+ – + + – ऽ – + + – –)२
७५)दिपन (उपभेद ११) (लफ्नुऊचन्कु ऽ विन्फेरऊताअफ्)२ (+ – + + – ऽ + + – + + +)२
७६)पराग (भेद) (विन्फेरऊताअफ्)३ (+ + – + + +)३
७७)पराग (उपभेद १) (वन्फेरऊताअफ् ऽ सिफ्ल)२ (+ + – + + + ऽ + –)२
७८)पराग (उपभेद २) (विन्फेरऊताअफ् ऽ कच)२ (+ + – + + + ऽ – –)२
७९)पराग (उपभेद ३) (विन्फेरऊताअफ् ऽ उरफ्न)२ (+ + – + + + ऽ – + –)२
८०)पराग (उपभेद ४) (विन्फेरऊताअफ् ऽ तकलफ्)२ (+ + – + + + ऽ – – +)२
८१)पराग (उपभेद ५) (विन्फेरऊताअफ् ऽ रापच)२ (+ + – + + + ऽ + – –)२
८२)पराग (उपभेद ६) (विन्फेरऊताअफ् ऽ धुऊइप)२ (+ + – + + + ऽ – + – –)२
८३)पराग (उपभेद ७) (विन्फेरऊताअफ् ऽ निफ्तवम)२ (+ + – + + + ऽ + – – –)
८४)पराग (उपभेद ८) (विन्फेरऊताअफ् ऽ कस्तम्लुन)२ (+ + – + + + ऽ + + – –)२
८५)पराग (उपभेद ९) (विन्फेर्ऊताअफ् ऽ फाँईलुअफ्तु )२ (+ + – + + + ऽ + + – + –)२
८६)पराग (उपभेद १०) (विन्फेरऊताअफ् ऽ चलफ्तुन्उक)२ (+ + – + + + ऽ – + + – –)२
८७)पराग (उपभेद ११) (विन्फेरऊताअफ् ऽ लफ्नुऊचन्कु)२ (+ + – + + + ऽ + – + + –)२
८८)पराग (उपभेद १२) (विन्फेरऊताअफ् ऽ धाइचफ्लुतु)२ (+ + – + + + ऽ + – + – –)२
८९)जजीदी(भेद) (धाइचफ्लुतु)३ (+ – + – –)३
९०)जजीदी (उपभेद १) (धाइचफ्लुतु ऽ सिफ्ल)२ (+ – + – – ऽ + –)२
९१)जजीदी (उपभेद २) (धाइचफ्लुतु ऽ कच)२ (+ – + – – ऽ – –)२
९२)जजीदी (उपभेद ३) (धाइचफ्लुतु ऽ उरफ्न)२ (+ – + – – ऽ – + –)२
९३)जजीदी (उपभेद ४) (धाइचफ्लुतु ऽ तकलफ्)२ (+ – + – – ऽ – – +)२
९४)जजीदी (उपभेद ५) (धाइचफ्लुतु ऽ रापच)२ (+ – + – – ऽ + – –)२
९५)जजीदी (उपभेद ६) (धाइचफ्लुतु ऽ धुऊइप)२ (+ – + – – ऽ – + – –)२
९६)जजीदी (उपभेद ७) (धाइचफ्लुतु ऽ निफ्तवम)२ (+ – + – – ऽ + – – –)२
९७)जजीदी (उपभेद ८) (धाइचफ्लुतु ऽ कस्तम्लुन)२ (+ – + – – ऽ + + – –)२
९८)जजीदी (उपभेद ९) (धाइचफ्लुतु ऽ फाँईलुअफ्तु )२ (+ – + – – ऽ + + – + –)२
९९)जजीदी (उपभेद १०) (धाइचफ्लुतु ऽ चलफ्तुन्उक)२ (+ – + – – ऽ – + + – –)२
१००)जजीदी (उपभेद ११) (धाइचफ्लुतु ऽ लफ्नुऊचन्कु)२ (+ – + – – ऽ + – + + –)२
१०१)जजीदी (उपभेद १२) (धाइचफ्लुतु ऽ विन्फेरऊताअफ्)२ (+ – + – – ऽ + + – + + +)
१०२)जजीदी (उपभेद १३) (धाइचफ्लुतु ऽ कासेपन्पुलुत)२ (+ – + – – ऽ + + + – – –)२
१०३)रिसुर(भेद) (कोसेपन्पुलुत)३ (+ + + – – –)३
१०४)रिसुर (उपभेद १) (कोसेपन्पुलुत ऽ सिफ्ल)२ (+ + + – – – ऽ + –)२
१०५)रिसुर (उपभेद २) (कासेपन्पुलुत ऽ कच)२ (+ + + – – – ऽ – –)२
१०६)रिसुर (उपभेद ३) (कासेपन्पुलुत ऽ उरफ्न)२ (+ + + – – – ऽ – + –)२
१०७)रिसुर (उपभेद ४) (कसेपन्पुलुत ऽ तकलफ्)२ (+ + + – – – ऽ – – +)२
१०८)रिसुर (उपभेद ५) (कोसेपन्पुलुत ऽ रापच)२ (+ + + – – – ऽ + – –)२
१०९)रिसुर (उपभेद ६) (कोसेपन्पुलुत ऽ धुऊइप)२ (+ + + – – – ऽ – + – –)२
११०)रिसुर (उपभेद ७) (कोसेपन्पुलुत ऽ निफ्तवम)२ (+ + + – – – ऽ + – – –)२
१११)रिसुर (उपभेद ८) (कोसेपन्पुलुत ऽ कस्तम्लुन)२ (+ + + – – – ऽ + + – –)२
११२)रिसुर (उपभेद ९) (कोसेपन्पुलुत ऽ फाँईलुअफ्तु )२ (+ + + – – – ऽ + + – + –)२
११३)रिसुर (उपभेद १०) (कोसेपन्पुलुत ऽ चलफ्तुन्उक)२ (+ + + – – – ऽ – + + – –)२
११४)रिसुर (उपभेद ११) (कोसेपन्पुलुत ऽ लफ्नुऊचन्कु)२ (+ + + – – – ऽ + – + + –)२
११५)रिसुर (उपभेद १२) (कोसेपन्पुलुत ऽ विन्फेरऊताअफ्)२ (+ + + – – – ऽ + + – + + +)२
११६)रिसुर (उपभेद १३) (कासेपन्पुलुत ऽ धाईचफ्लुतु)२ (+ + + – – – ऽ + – + – –)२
११७)रिसुर (उपभेद १४) (कोसेपन्पुलुत ऽ उतुलराफापा)२ (+ + + – – – ऽ – – – + + +)२
११८)पावक(भेद) (उतुलराफापा)३ (– – – + + +)३
११९)पावक (उपभेद १) (उतुलराफापा ऽ सिफ्ल)२ (– – – + + + ऽ + –)२
१२०)पावक (उपभेद २) (उतुलराफापा ऽ कच)२ (– – – + + + ऽ – –)२
१२१)पावक (उपभेद ३) (उतुलराफापा ऽ उरफ्न)२ (– – – + + + ऽ – + –)२
१२२)पावक (उपभेद ४) (उतुलराफापा ऽ तकलफ्)२ (– – – + + + ऽ – – +)२
१२३)पावक (उपभेद ५) (उतुलराफापा ऽ रापच)२ (– – – + + + ऽ + – –)२
१२४)पावक (उपभेद ६) (उतुलराफापा ऽ धुऊइप)२ (– – – + + + ऽ – + – –)२
१२५)पावक (उपभेद ७) (उतुलराफापा ऽ निफ्तवम)२ (– – – + + + ऽ + – – –)२
१२६)पावक (उपभेद ८) (उतुलराफापा ऽ कस्तम्लुन)२ (– – – + + + ऽ + + – –)२
१२७)पावक (उपभेद ९) (उतुलराफापा ऽ फाँईलुअफ्तु )२ (– – – + + + ऽ + + – + –)२
१२८)पावक (उपभेद १०) (उतुलराफापा ऽ चलफ्तुन्उक)२ (– – – + + + ऽ – + + – –)२
१२९)पावक (उपभेद ११) (उतुलराफापा ऽ लफ्नुऊचन्कु)२ (– – – + + + ऽ + – + + –)२
१३०)पावक (उपभेद १२) (उतुलराफापा ऽ विन्फेरऊताअफ्)२ (– – – + + + ऽ + + – + + +)२
१३१)पावक (उपभेद १३) (उतुलराफापा ऽ धाइचफ्लुतु)२ (– – – + + + ऽ + – + – –)२
१३२)पावक उपभेद १४) (उतुलराफापा ऽ कोसेपन्पुलुत)२ (– – – + + + ऽ + + + – – –)२
१३३)पावक (उपभेद १५) (उतुलराफापा ऽ दइप)२ (– – – + + + ऽ – – –)२
१३४)कान्ति (भेद) (दइप)४ (– – –)४
१३५)कान्ति (उपभेद १) (दइप ऽ सिफ्ल)२ (– – – ऽ + –)२
१३६)कान्ति (उपभेद २) (दइप ऽ कच)२ (– – – ऽ – –)२
१३७)कान्ति (उपभेद ३) (दइप ऽ उरफ्न)२ (– – – ऽ – + –)२
१३८)कान्ति (उपभेद ४) (दइप ऽ तकलफ्)२ (– – – ऽ – – +)२
१३९)कान्ति (उपभेद ५) (दइप ऽ रापच)२ (– – – ऽ + – –)२
१४०)कान्ति (उपभेद ६) (दइप ऽ धुऊइप)२ (– – – ऽ – + – –)२
१४१)कान्ति (उपभेद ७) (दइप ऽ निफ्तबम)२ (– – – ऽ + – – –)२
१४२)कान्ति (उपभेद ८) (दइप ऽ कस्तम्लुन)२ (– – – ऽ + + – –)२
१४३)कान्ति (उपभेद ९) (दइप ऽ फाँईलुअफ्तु )२ (– – – ऽ + + – + –)२
१४४)कान्ति (उपभेद १०) (दइप ऽ चलफ्तुन्उक)२ (– – – ऽ – + + – –)२
१४५)कान्ति (उपभेद ११) (दइप ऽ लफ्नुऊचन्कु)२ (– – – ऽ + – + + –)२
१४६)कान्ति (उपभेद १२) (दइप ऽ विन्फेरऊताअफ्)२ (– – – ऽ + + – + + +)२
१४७)कान्ति (उपभेद १३) (दइप ऽ धाइचफ्लुतु)२ (– – – ऽ + – + – –)२
१४८)कान्ति (उपभेद १४) (दइप ऽ कोसेपन्पुलुत)२ (– – – ऽ + + + – – –)२
१५९)कान्ति (उपभेद १५) (दइप ऽ उतुलराफापा)२ (– – – ऽ – – – + + +)२
१५०)कान्ति (उपभेद १६) (दइप ऽ यस्कफ्पा)२ (– – – ऽ + + +)२
१५१)पल्लव(भेद) (यस्कफ्पा)४ (+ + +)४
१५२)पल्लव (उपभेद १) (यस्कफ्पा ऽ सिफ्ल)२ (+ + + ऽ + –)
१५३)पल्लव (उपभेद २) (यस्कफ्पा ऽ कच)२ (+ + + ऽ – –)२
१५४)पल्लव (उपभेद ३) (यस्कफ्पा ऽ उरफ्न)२ (+ + + ऽ – + –)२
१५५)पल्लव (उपभेद ४) (यस्कफ्पा ऽ तकलफ्)२ (+ + + ऽ – – +)२
१५६)पल्लव (उपभेद ५) (यस्कफ्पा ऽ रापच)२ (+ + + ऽ + – –)२
१५७)पल्लव (उपभेद ६) (यस्कफ्पा ऽ धुऊइप)२ (+ + + ऽ – + – –)२
१५८)पल्लव (उपभेद ७) (यस्कफ्पा ऽ निफ्तबम)२ (+ + + ऽ + – – –)२
१५९)पल्लव (उपभेद ८) (यस्कफ्पा ऽ कस्तम्लुन)२ (+ + + ऽ + + – –)२
१६०)पल्लव (उपभेद ९) (यस्कफ्पा ऽ फाँईलुअफ्तु )२ (+ + + ऽ + + – + –)२
१६१)पल्लव (उपभेद १०) (यस्कफ्पा ऽ चलफ्तुन्उक)२ (+ + + ऽ – + + – –)२
१६२)पल्लव (उपभेद ११) (यस्कफ्पा ऽ लफ्नुऊचन्कु)२ (+ + + ऽ + – + + –)२
१६३)पल्लव (उपभेद १२) (यस्कफ्पा ऽ विन्फेरऊताअफ्)२ (+ + + ऽ + + – + + +)२
१६४)पल्लव (उपभेद १३) (यस्कफ्पा ऽ धाइचफ्लुतु)२ (+ + + ऽ + – + – –)२
१६५)पल्लव (उपभेद १४) (यस्कफ्पा ऽ कोसेपन्पुलुत )२ (+ + + ऽ + + + – – –)२
१६६)पल्लव (उपभेद १५) (यस्कफ्पा ऽ उतुलराफापा)२ (+ + + ऽ – – – + + +)२ रजर फाँचलका आधारभूमी ह«स्व लाई(—) र दीर्घ लाई (+) ले सङ्केत गरिन्छ ।
रजर फाँचलः उदाहरणका लागि
रजर वेग सङ्केत
पामरी (र ऽसिफ्ल ऽकच) २ (– ऽ + – ऽ– –) २
लजालु अधरको नजर
नसालु नजरको सहर
सकिनँ हजुर टिक्न म त
सकिनँ हजुर बिक्न म त
(यसरी नै विथि बढाएर लेख्न सकिन्छ । )
समाप्त
प्रतिक्रिया
-
४